कर्मसाक्षी
पण्डितको दैनिक साथी
पञ्चाङ्ग हेर्न एउटा किताब, मुहूर्त जोड्न अर्को, कुण्डली बनाउन तेस्रो — कर्मसाक्षीले ती सबै एउटै ठाउँमा ल्याउँछ।
पञ्चाङ्ग भनेकै यी पाँच अङ्ग हुन्। कर्मसाक्षीले हरेक दिनको यी पाँचै, ठाउँअनुसारको सूर्योदय हेरेर गणना गर्छ।
कर्मकाण्डका विधि, ज्योतिषका गणना र ग्रन्थ — पुरोहितलाई दिनभरि चाहिने कुरा।
अहिले निर्माणाधीन — छिट्टै सार्वजनिक हुँदैछ।
कर्मसाक्षीले प्रयोगकर्तालाई काम परेको बेला मात्र इमेल पठाउँछ। प्रचारका इमेल पठाउँदैन।
कर्मसाक्षीबारे केही सोध्नु छ भने सिधै भन्नुहोस्।