.exe डाउनलोड गर्दा चेतावनी आएमा १ सेकेन्डमा हटाउने तरिका:
१. ब्राउजरमा (Edge / Chrome): यदि "isn't commonly downloaded" देखिएमा छेउको ... (तीन थोप्लो) मा क्लिक गर्नुहोस् ➜ Keep रोज्नुहोस् ➜ Show more थिचेर "Keep anyway" (जे भए पनि राख्नुहोस्) छान्नुहोस्।
२. विन्डोजमा (नीलो स्क्रिन आएमा):"Windows protected your PC" विन्डोमा सानो अक्षरमा लेखिएको "More info" (थप जानकारी) मा थिच्नुहोस् र त्यसपछि तल देखिने "Run anyway" (जे भए पनि चलाउनुहोस्) बटन थिच्नुहोस्।
* सुझाव: माथिको "झन्झटमुक्त Windows (.zip)" बटन थिचेर डाउनलोड गर्दा कुनै पनि चेतावनी बिना तुरन्तै डाउनलोड हुन्छ!